मंगलबार, वैशाख ८, २०८३

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए, ओलीले गरे स्वागत

मेरोन्यूज २०८१ पुष २२ गते १६:०१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्केका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् ।

उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ हुनुुहुन्थ्यो । मकवानपुर निवासी उनी संविधानसभा सदस्यथिए।

प्रतिक्रिया