माओवादी बैठक : मंसिरसम्म विशेष महाधिवेशन गर्नुपर्ने वर्षमानको प्रस्ताव
मेरोन्यूज
२०८१ पुष २३ गते १४:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् ।
पार्टीको केन्द्रीय समितिको जारी बैठकमा उपमहासचिव पुनले यस्तो प्रस्ताव गरेका हुन् । उनले पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
माओवादी केन्द्रले फागुन १ बाट ६ महिने जागरण अभियान संचालन गर्दैछ। पार्टीभित्र लामो समयदेखि विशेष महाधिवेशनको विषय उठ्दै आइरहेको छ।
सम्बन्धित















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया