उपत्यकामा उत्पादित रायोको सागमा भेटियो अत्यधिक विषादी

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
यसैगरी कालीमाटीकै ६५३ नम्बरको पसलमा श्रीराम आचार्यले बिक्रीका लागि राखेको काठमाडौँमै उत्पादित रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको छ ।
यसअघि सोमबार पनि भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजार पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।










कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया