तिब्बत भूकम्प अपडेटः मृतकको संख्या १२६, घाइते १८८
मेरोन्यूज
२०८१ पुष २३ गते २०:५८

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मंगलबार बेलुका ७ बजेसम्म भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ।
चीनको सिगात्से सहरअन्तर्गत टिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पको धक्का नेपालदेखि भारतसम्म महसुस गरिएको थियो। भूकम्पले नेपालको कोसी प्रदेशमा चार/पाँच घरमा क्षति गर्यो। मानिसलाई भने केही भएन।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया