मंगलबार, वैशाख ८, २०८३

यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँ : रामकुमारी झाँक्री 

मेरोन्यूज २०८१ पुष २५ गते १५:१८

काठमाडौँ। नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस विषयमा के गराैँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्। 

बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको? कि त सोसल मिडिया/मिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ?’

प्रतिक्रिया