जय ट्रफी फाइनल : कुशल भुर्तेलले बनाए अर्धशतक
मेरोन्यूज
२०८१ माघ १ गते १६:५८

काठमाडौँ। जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल जारी छ ।
पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ ।
वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।
भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरिसकेका छन् । प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो ।
मंगलबारको खेलमा आर्मीका लागि सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिएका छन् ।
जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै सम्भव भएको थियो ।
सम्बन्धित















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया