गाजामा आइतबार बिहान ८:३० बजेदेखि युद्धविराम
मेरोन्यूज
२०८१ माघ ५ गते १४:५७

गाजा। अन्ततः हमास र इजरायलका बिचमा युद्धविराम भएको छ ।
इजरायली मन्त्री परिषदले अनुमोदन गरेपछि यो युद्धविराम आइतवारवाट लागु हुने भएको हो ।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको विदेश मन्त्रालयले जनाएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन ।
हमास र इजरायलका बिचमा युद्बबिराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्द रोकिन लागेको हो । जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ ।
सम्बन्धित













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया