इजरायली हमलामा मारिए ४६ हजार ८९९ प्यालेस्टाइनी
मेरोन्यूज
२०८१ माघ ५ गते १७:३८

गाजा। हमास–इजरायल बिच आजबाट युद्धविरामको कार्यान्वयन भएको छ ।
गत ८ अगस्त २०२३ देखी सुरू भएको युद्धमा ४६ हजार ८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्वजनिक भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले युद्बबिराम अघिसम्मको अन्तिम विवरण सार्वजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्बजनिक गरेको हो ।
उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंग अवधिलाइ समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६ हजार ८९९ पुगेको उल्लेख छ ।
बितेको २४ घन्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए छन् भने युद्ध सुरू भएदेखी १ लाख १० हजार ७२५ गम्भिर रूपमा घाइते भएको उसले जनाएको छ ।
सम्बन्धित













शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया