धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ
मेरोन्यूज
२०८१ माघ ६ गते १७:३२

धनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ का तामाङ र झलारीका ऐरसँग १२ ग्राम ३६० मिलिग्राम लागुऔषध फेला पारेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०२००३ प ६११५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। भारतबाट नेपाल आउदै गर्दा उनीहरू भन्सारको ब्यारेलबाट पक्राउ परेका हुन्।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया