कांग्रेसको अर्थ राजनीति संवाद गोष्ठी आज
मेरोन्यूज
२०८१ माघ ९ गते ७:४८

काठमाडौं ।नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा आज संवाद गोष्ठी गर्ने भएको छ ।
गोष्ठी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुने केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।
संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा.डा. सञ्जय आचार्य, डा. इन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहेका छन् ।
सम्बन्धित


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया