शुक्रबार, वैशाख ११, २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

मेरोन्यूज २०८१ माघ ९ गते १६:१५

काठमाडाैं । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्।

Advertisement
NiccNicc

बैठकले सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णयहरू गरेको छ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया