तीन अर्बको पाम तेल आयात, १ अर्बको भारतमा निर्यात
मेरोन्यूज
२०८१ माघ १२ गते १७:५२

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ भने १ अर्बको पाम तेल निर्यात भएको छ । २०८१ साउन यता पुस मसान्तसम्म सो परिमाण पाम तेल आयात निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड २६ लाख ६० हजार रुपैयाँको २३४२२२७९ लिटर आयात भएको छ । सो तेल आयात हुँदा ९४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सो अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बढीको पाम तेल भारतमा निर्यात भएको छ । १ अर्ब १३ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको ६५२१९८४ लिटर पाम तेल निर्यात भएको विभागले जनाएको छ ।
सम्बन्धित















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया