कपडा र जुत्ता राख्न छुट्टै फ्ल्याट किनेकाे कमेडियन कृष्णाकाे खुलासा
मेरोन्यूज
२०८१ माघ १४ गते १२:३७

काठमाडौं। भारतीय कमेडियन कृष्णा अभिषेकले कपडा र जुत्ता राख्नको लागि छुट्टै फ्ल्याट किनेको खुलासा गरेका छन् ।
हालै अभिनेत्री अर्चना पूरन सिंहको भ्लगमा कुरा गर्दै कृष्णाले यसबारे खुलासा गरेका हुन् ।
अर्चनाले कृष्णाका लागि घरमा लन्च होस्ट आयोजना गरेकी थिइन् । यसैक्रममा कुरा गर्दै जाँदा उनले कृष्णसँग जुत्ता र लुगाको संग्रह रहेको बताइन् ।
अर्चनाको यो कुरा कृष्णले हाँस्दै स्वीकारे । उनले भने ‘मैले घर किनेको छु, बुटिकमा परिणत गरेको छु । म हरेक ६ महिनामा मेरो जुत्ता र कपडाको संग्रह अपडेट गरिरहन्छु। त्यहाँ म पनि बस्दैनन् ।’
सम्बन्धित












कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया