आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त
मेरोन्यूज
२०८१ माघ १५ गते १०:२४

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न वकिलका कामदारलाई अवकाश दिएका छन्।
ट्रम्पले नियुक्त गरेका कायममुकायम महान्यायाधिवक्ता जनरल जेम्स म्याकहेन्रीले ती अधिकारीले ट्रम्पको एजेन्डामा सहयोग गर्ने विश्वास नभएका कारण यो निर्णय गरेको बताएका छन्।ट्रम्पले सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन गरेको प्रयास तथा आफूले राष्ट्रपति कार्यालय छाडेपछि कागजात लुकाउन गरेको प्रयासमा छानबिन गरेका अधिकारी ज्याक स्मिथले भने यसअघि नै राजीनामा दिएका थिए।
ट्रम्पले मियामीमा बोल्दै आफू अर्को कार्यकाल फेरि राष्ट्रपति नहुने कुरा पक्का नभइसकेको बताएका छन्।
सम्बन्धित
















वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया