महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकको आधार दर ७।४८ र कोषको लागत प्रतिशत ५।२९ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०र८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९।३९ प्रतिशत र ७।०३ प्रतिशत रहेको थियो । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बताइन्छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१र८२ को पुस मसान्त सम्म १४।९९ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०र८१ असार मसान्तमा १४।९३ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।
आर्थिक वर्ष २०७९ /८० को तुलनामा आर्थिक वर्ष २०८०र८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकको वित्तीय विवरणमा देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा रु। ३७।७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०र८१ मा खुद नाफा रु। ५०।०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०र८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु। १२, शेयरधनी कोषमा प्रतिफल ७।४२ प्रतिशत रहेको छ ।















‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
प्रतिक्रिया