बिरामी बोकेर काठमाडौं आउँदै गरेको जीप दुर्घटना, तीन जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ १७ गते १२:४१

काठमाडौं । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा दुर्घटना भएको हो ।
प्रहरीकाअनुसार ज्यान गुमाउनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया