बुधबार, जेठ २८, २०८२

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

मेरोन्यूज २०८१ माघ २१ गते १४:२१

पोखरा। गण्डकी प्रदेश सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


 

Advertisement
machhapuchare

प्रतिक्रिया