“मङ्गोलियामा ५ मध्ये १ जनाको मृत्युको क्यान्सरले”
मेरोन्यूज
२०८१ माघ २३ गते ८:४४

मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी) ले मङ्गलबार जनाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा एनसीसीले विज्ञप्ति जारी गर्दै मङ्गोलियामा सन् २०२४ मा क्यान्सरबाट कूल चार हजार सात सय ५५ जनाको मृत्यु भएको बताएको छ । देशले सन् २०२४ मा क्यान्सरका आठ हजार १६९ नयाँ केसहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा लगभग १३ प्रतिशतले बढेको छ । यसअघि मङ्गोलियामा ८० प्रतिशत क्यान्सर रोगी ढिलो पत्ता लाग्ने गरेको केन्द्रले जनाएको छ । हाल स्थितिमा सुधार आएको र यो सङ्ख्या ६५ प्रतिशतमा झरेको छ । मङ्गोलियनमा क्यान्सरको सबैभन्दा सामान्य प्रकारहरूमा कलेजो, पेट, फोक्सो, पाठेघर र कोलोरेक्टल समावेश छन्, जसले लामो समयदेखि सार्वजनिक स्वास्थ्य चुनौतीहरूको प्रतिनिधित्व गर्दछ ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया