प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत फेला
मेरोन्यूज
२०८१ माघ २३ गते १६:५३

काठमाडौँ। प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।
बुधबार मध्यान्न साढे ११ बजेतिर ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा प्रहरी जवान निशा चौधरी मृत फेला परेकी हुन् ।
प्रहीका अनुसार बर्दिया घर भएकी चौधरी ११ बजेसम्म डीयूटी गरेर ब्यारेकमा फर्किएकी थिइन् ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेकाे छ ।
सम्बन्धित















जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया