अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई कांग्रेसको ह्ववीप
मेरोन्यूज
२०८१ माघ २४ गते १३:१७

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
आज सदनमा प्रस्तुत हुने ६ वटा अध्यादेशको पक्षमा उभिन गर्न संसदीय दलको बैठकले ह्विप लगाउने निर्णय गरेको हो।
त्यस्तै राष्ट्रियसभाका सदस्यलाई पनि पक्षमा उभिन कांग्रेसले ह्विप लगाएको छ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया