५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
मेरोन्यूज
२०८१ माघ २४ गते १८:४७

काठमाडौं। सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धराैटी बुझाएर रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगी कसूरमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी बिहीबार साँझ रिहा भएका हुन् ।
साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।
यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धराैटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया