मंगलबार, जेठ २७, २०८२

भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्य नियुक्त (सूचीसहित)

मेरोन्यूज २०८१ माघ २५ गते १६:४८

काठमाडौं । ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा शुक्रवार १०१ सदस्य नियुक्त गरेका हुन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले सदस्यहरु नियुक्त गरेका हुन् ।

हेर्नुहाेस् सूची :

Advertisement
machhapuchare

प्रतिक्रिया