मंगलबार, जेठ २७, २०८२

दिनेश त्रिपाठीमाथि हातपात गर्ने ३ जनासँग धरौटी माग

मेरोन्यूज २०८१ माघ २५ गते १७:०७

काठमाडाैं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक-एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया