मंगलबार, वैशाख २२, २०८३

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०८१ माघ ३० गते ९:१९

धनगढी l कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।

Advertisement
NiccNicc

स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।

कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया