पूर्वराजा ज्ञानेन्द्र जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन् : गोकुल बास्कोटा
मेरोन्यूज
२०८१ फागुन ७ गते १२:३०

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले राष्ट्रहितका लागि आफूले गरेको त्यागलाई कमजोरी नठान्न चेतावनी दिएपछि नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्।
‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन् गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होइबक्सेछ’, उनले भनेका छन्, ‘समस्या डेमोक्रेसी होइन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुट पोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया