सेयर बजारमा सामान्य सुधार, कति भयाे काराेबार ?
मेरोन्यूज
२०८१ फागुन ८ गते १५:४१

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३ दशलमव १४ अंकले बढेर २,७४३ को विन्दुमा कायम भएको छ ।
बिहिबार ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित















लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया