ओलीले बोलाए एमाले सचिवालय बैठक
मेरोन्यूज
२०८२ फागुन ३० गते ९:५८

नेकपा एमालेकाे केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो।
बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन्।
गएको निर्वाचनको समीक्षा, समानुपातिक सांसद् छनोटसहितका एजेण्डामा छलफल गर्न ओलीले बैठक बोलाएका स्रोतले जनाएको छ।
सम्बन्धित


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया