एकीकृत समाजवादीको सचिवालय बैठक जारी
मेरोन्यूज
२०८१ फागुन १४ गते १४:१४

काठमाडौं। एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरू भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने भएको छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतका पदाधिकारी रहेका छन् । केही दिनअघि मात्रै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया