जागरण अभियान छाडेर किन काठमाडौं आए प्रचण्ड ?
मेरोन्यूज
२०८१ फागुन १४ गते १५:३०

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको तराई–मधेश जागरण अभियान छाडेर अकस्मात् काठमाडौं फर्किएका छन् ।
बुधबार उनी केही घण्टाका लागि मात्रै काठमाडौँ आइपुगेका हुन् । प्रचण्ड साँझ नै विराटनगर फर्किने बताइएको छ ।
अध्यक्ष प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अकस्मात् काठमाडौं आएको बताइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने सो कार्यक्रममा प्रचण्ड सहभागी हुने छन् ।
काठमाडौँमा रहँदा प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुनेछ्न्।
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया