पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा
मेरोन्यूज
२०८१ फागुन १४ गते १९:३४

काठमाडौं । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यान्मार बराबरी खेलेका छन् ।
निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यान्मार गोलरहित बराबरी खेलेका हुन् ।
नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यान्मारलाई दबाबमा राखेको थियो ।
सम्बन्धित


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया