न्यूक्यासलमाथि लिभरपुलको सहज जित
मेरोन्यूज
२०८१ फागुन १५ गते ६:५५

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासालको २७ खेलमा ४४ अंक रहेको छ लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा आर्सनल भने नोट्टीङघम फोरेस्टसँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीपछि आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडी परेको छ ।
सम्बन्धित
















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया