स्ववियु निर्वाचन: आज संघ संगठन दर्ता हुँदै
मेरोन्यूज
२०८१ फागुन १९ गते १०:५९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सोमबार संघ-संगठन दर्ता हुँदैछ।
आउँदो चैत ५ गते हुने मतदानका लागि आज संघ/संगठन दर्ताको कार्यक्रम तय गरिएको हो। जसअनुसार बिहान ७ बजेदेखि दिउँसो ३:०० बजेसम्म देशभरका क्याम्पसहरूमा दर्ताको कार्यक्रम छ।
त्यपछि फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४:०० बजेसम्म मतदान हुनेछ।Tags
सम्बन्धित










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया