फिल्ममा काम गर्न चाहँदैन थिइन् प्रियंका
मेरोन्यूज
२०८१ फागुन १९ गते १५:४४

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडाले प्रियंकाको करियरको बारेमा केहि खुलासा गरेकी छन् ।
मधुका अनुसार सुरुवातमा प्रियंका फिल्ममा काम गर्न चाहँदैन थिइन् ।
हालै एक पोडकास्टमा अभिनेत्रीकी आमाले भनिन्, ‘प्रियंकाले सुरुमा आएकाे प्रस्ताव अस्वीकार गरेकी थिइन्, तर फिल्मका निर्माताहरूले उनका बुबालाई फोन गरे र गर्मीको बिदामा दुई महिनाको लागि प्रियंकालाई यो फिल्ममा काम गर्ने मौका दिइनुपर्छ भनि रिझाए,’ ।
मधुका अनुसार बुबाले छाेरीका सबै कुरामा सहमति जनाएपछि मात्र उनी फिल्ममा काम गर्न तयार भएकी थिइन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया