केपी ओली कप फुटबल : आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै
मेरोन्यूज
२०८१ फागुन १९ गते २०:०२

काठमाडौँ। त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन् । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।
सम्बन्धित















इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया