मंगलबार, वैशाख ८, २०८३

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप,सडक अवरुद्ध

मेरोन्यूज २०८१ फागुन २० गते ७:५५

काठमाडौं।  बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ।

Advertisement
NiccNicc

मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको छ ।

पाइप फुटेको कारण पत्ता लाग्न नसक्दा थापाथली चोक हुँदै नर्भिक अस्पताल प्रवेश गर्ने सडक अवरुद्ध छ ।यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।

प्रतिक्रिया