स्ववियु निर्वाचन : पाटन क्याम्पसको मतदान रोकियो
मेरोन्यूज
२०८१ चैत ४ गते १३:१९

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।
फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै नेविसंघले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको हो ।
विवाद समाधान गर्न अहिले सरोकारवालासँग छलफल भइरहेको बताइएकाे छ ।
पाटन क्याम्पसमा ७,४०० मतदाता रहेका छन्।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया