शनिबार, वैशाख १३, २०८२

मोरङमा आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु

मेरोन्यूज २०८१ चैत ४ गते १६:११

मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो ।

आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया