पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी
मेरोन्यूज
२०८१ चैत ४ गते २१:०१

काठमाडौं । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् ।
उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् ।
उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भए ।
सम्बन्धित
















गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया