युद्बबिराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी
मेरोन्यूज
२०८१ चैत ७ गते १३:३६

गाजा। युद्द बिराम भंग भएपछि तीन दिनमा ५९० प्यालेस्टाइनी मारिएका छन् ।
गत मंगलबार युद्बबिराम भंग भएको तीन दिनमा इजरायली हमलामा परी ५९० मारिएका हुन् ।
इजरायलले मङ्गलबार गाजा युद्धविराम तोडेपछि हमलाहरूमा ५९० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
साथैं चिकित्सा अधिकारीहरूले भनेका छन् कि इजरायली हवाई आक्रमण र जमिन आक्रमण तीव्र भएपछि मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ।
उता, इजरायलको सेनाले दक्षिणी गाजाको रफाहमा जमिन आक्रमण भइरहेको र सेनाहरू बेइट लाहिया सहर र मध्य क्षेत्रहरू नजिकै उत्तरतर्फ धकेलिरहेको बताएको छ।
सम्बन्धित
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया