बिहीबार, वैशाख १०, २०८३

आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेल कोलकोत्तामा

मेरोन्यूज २०८१ चैत ८ गते १०:४१

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ। 

Advertisement
NiccNicc

आजवाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ ।
 
शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बिचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।
 
यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।

प्रतिक्रिया