कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले मेयर बालेनलाई बुझाए ज्ञापनपत्र
मेरोन्यूज
२०८१ चैत ९ गते १८:५५

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।
महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।
मेयर शाहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रबार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा १६ वडाध्यक्षबीच बैठक भएको थियो ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया