आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदै
मेरोन्यूज
२०८१ चैत १३ गते १०:४२

काठमाडौं । लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद बिच आज प्रतिस्पर्धा हुदैछ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद मैदानमा उत्रिन लागेका हुन् ।
हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सो खेल सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् ।
पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गरेको थियो भने ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ पहिलो जितको खोजिमा रहने छ । पहिलो खेलमा लखनउ दिल्लीसँग एक विकेटले पराजित हुनु परेको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया