बलिउड अभिनेत्री ज्याकलिनकी आमाको निधन
मेरोन्यूज
२०८१ चैत २३ गते १८:१७

मुम्बई।बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किमको निधन भएको छ।
ज्याकलिनकी आमा लामो समयदेखि लीलावती अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई हृदयघात भएपछि आईसीयूमा राखिएको थियो ।
ज्याकलिन आमासँग निकै नजिक थिइन् । आमा बिरामी उनी साथमा थिइन्। उनलाई पटक पटक अस्पताल गएको देखिएको थियो ।
आमाको मृत्युको बारेमा ज्याकलिन वा उनको टोलीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।
अभिनेता सलमान खान पनि ज्याकलिनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया