यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
मेरोन्यूज
२०८१ चैत २५ गते १८:३६

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरिएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा सार्वजनिक निर्णय सूचीअनुसार बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय गरिएको छ ।
यस्ता छन् निर्णय :


सम्बन्धित
प्रतिक्रिया