एउटा दलको बहुमत आउन गाह्रो छ : देउवा
मेरोन्यूज
२०८१ चैत ३० गते १४:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेकै अवस्थामा आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताए।
‘कुनै पनि एउटा दलको आमनिर्वाचनमा बहुमत आउन गाह्रो छ । त्यसैले सबै दललाई मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने । सभापति देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको तथा समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताए ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
प्रतिक्रिया