बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक
मेरोन्यूज
२०८२ वैशाख ४ गते १३:१७

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा यो आकस्मिक बैठक बसिरहेको हो ।
केपी ओली नेतृत्वको सरकार प्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफलमा डाकेको हो ।
हिजो साँझ दुइ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।
सम्बन्धित
















काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया