भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क
मेरोन्यूज
२०८२ वैशाख १४ गते १३:०६

भरतपुर। भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ।
भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् ।
‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन ।
आजै ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’ शुभारम्भ कार्यक्रम भरतपुर–१७ गुंजनगर स्वास्थ्य केन्द्रबाट उनले सुरूवात गरेकी छिन् ।

सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया