असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता, महासंघले फिर्ता लियो आन्दोलन
मेरोन्यूज
२०८२ वैशाख १७ गते २१:२१

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सहमतिपछि शिक्षक महासंघले आन्दोलन फिर्ता भएको घोषणा गरेको छ । १५ असारभित्र विधेयक पारित नभए फेरि आन्दोलनको चेतावनी दिइएको छ ।

सम्बन्धित










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया