जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन
मेरोन्यूज
२०८२ वैशाख १८ गते १०:०५

काठमाडौं ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् ।
महासङ्घको बुधबार सकिएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।डौं– राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् ।
महासङ्घको बुधबार सकिएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया