मधेशमा भोलि सार्वजनिक बिदा
मेरोन्यूज
२०८२ वैशाख २१ गते १७:०४

जनकपुरधाम। मधेश प्रदेश सरकारले यही वैशाख २२ गते अर्थात भाेलि सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै साेमबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएकाे हाे ।
मंगलबार जानकी नवमी -सीता जयन्ती_ काे अवसरमा उक्त बिदा दिने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ।
साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित













राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया